राशीफल

आज २०८० साल असाेज १२ गते, शुक्रवार, २९ सेप्टेम्बर २०२३ को राशिफल

२०८० असोज १२

आज २०८० साल असाेज १२ गते, शुक्रवार, २९ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष पूर्णिमा तिथि, १६ः०३ बजेपछि आश्विन कृष्णपक्ष प्रतिपदा। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन।