राशीफल

आज २०७८ साल भाद्र १३ गते, आईतवार, २९ अगस्ट २०२१। को राशिफल

२०७८ भदौ १३

आज २०७८ साल भाद्र १३ गते, आईतवार, २९ अगस्ट २०२१। को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।