राशीफल

आज २०८० साल मंसिर २९ गते, शुक्रवार, १५ डिसेम्बर २०२३ को राशिफल

२०८० मंसिर २९

आज २०८० साल मंसिर २९ गते, शुक्रवार, १५ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष तृतीया तिथि। पूर्वाषाढा नक्षत्र, १०ः४५ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १६ः२८ बजेपछि मकर।