अर्घाखाँचीको मालारानीमा शासुराली गाउँ गएको बेला एक यूवकले गरे झु'ण्डि'ए'र आ'त्म'ह'त्या

| २०७८ भदौ ६ गते १३: ४३ मा प्रकाशित

रबि पोख्रेल।अर्घाखाँची  जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ जबाहा का ३६ बर्षिय श्याम बहादुर बिकले झु'न्डि'एर आत्महत्या गरेका छन।

आफ्नो शशुराली गाउँ मालारानी ५ को आलसामारि गएको बेला श्याम बहादुर बि.कले खरीको रुखमा झु'ण्डि'ए'र आ'त्म'ह'त्या गरेको स्थानीय युवा सहयोगी बिनोद खड्काले जानकारी दिएका छन। 

बिकले शशुराली गाउँमा पुगेर के कारणले आ'त्म'ह'त्या गरे भन्ने बिषयमा नेपाल प्रहरी द्वारा थप अनुसन्धान भईरहेको खबर प्राप्त भएको छ। मृतक बिकको को शवलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाईएको जानकारी आएको छ। 

घटनाको वृस्तृत जानकारी आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्