बाँगीका विद्यालय लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

| २०७८ असोज १४ गते २२: १२ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ बाँगी वडा कार्यालयले वडाका विद्यालय लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिका -५ का वडा अध्यक्ष शोभाखर भुसालले एक कार्यक्रम बीच वडाका १२ वटा  विद्यालय लाई ६० लिटर सेनिटाइजर , १६ हजार मास्क , ४० हजार कोपि हस्तान्तरण गरेका हुन । 

वडामा लोकप्रिय बन्दै आएका अध्यक्ष भुसालले लामो लकडाउनमा पनि गरिब परिवार लाई  समस्या परेको बेला सहयोग गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्