नेपाल कम्युनिस्ट पार्टी (एस)को मालारानी बामरुकमा प्रथम वडा भेला तथा वडा कमिटी गठन सम्पन्न

| २०७८ कार्तिक १ गते १८: ४६ मा प्रकाशित

हिम्मत भट्टराई (अर्घाखाँची बुलेटिन)। नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) अर्घाखाँची जिल्ला मालारानी ७ बामरुक मा  प्रथम वडा भेला तथा वडा कमिटी गठन सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष खडानन्द भुसाल, प्रमुख अतिथी बाबुराम बेल्बासेको उपस्थिति,अथिती राज कुमार खनाल,लगायतका ब्याक्तित्व हरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य,दुर्गा प्रसाद पराजुलीले राख्नु बहेको थियो भने प्रमुख मन्तव्य कृष्ण भुसाल ले राख्नु भयको थियो । जसमा वडा कमिटी अध्यक्ष गोपाल भुसाल उपाध्यक्ष खिमानन्द मरासिनी ,सीता खनाल ,कमल भुसाल सचिव आशिष भुसाल उपसचिव मदन रेग्मी (युबा इन्चार्ज ) लगायत ३१ सदस्य कमिटी गठन गरिएको छ । 

कार्यक्रम संचालक वसन्त पराजुलीको संचालनमा सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्