नेकपा (एमाले ) मालारानी गाउँपालिकाको वडा अधिवेशन सम्पन्न

| २०७८ कार्तिक ६ गते २३: ५८ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अन्तरगतका ९ वटा वडाहरुमा नेकपा (एमाले) को प्रथम  वडा अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । 

मालारानी गाउँपालिकाका ९ वटा वडा कमिटीहरु सर्वसम्मतिले निर्वाचित भएका हुन् । नवनिर्वाचित कमिटीका पदाधिकारी विवरण 

मालारानी गाउँपालिका अन्तरगतका  वडाहरुमा नेकपा (एमाले) को प्रथम वडा अधिवेशन निर्वाचित वडा कमिटी अध्यक्षहरु:

वडा नम्बर १- दधिराम आचार्य
वडा नम्बर २- टोमनारायण भुसाल
वडा नम्बर ३- डण्डपानी पोख्रेल
वडा नम्बर ४- बलाराम भुसाल
वडा नम्बर ५ - कर्ण बहादुर बस्नेत
वडा नम्बर ६ - हिम बहादुर राना 
वडा नम्बर ७ -खड्क प्रसाद भुसाल
वडा नम्बर ८ - खिमबहादुर घम
वडा नम्बर ९- गिरिराज पौडेल

प्रतिक्रिया दिनुहोस्