मालारानी गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न: अध्यक्षमा शालिकराम आचार्य चयन (विवरण सहित )

| २०७८ कार्तिक १० गते १८: ४१ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।नेपाल कम्युनिष्ट पार्टी एमाले मालारानी गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले शालिकराम आचार्य लाई अध्यक्षमा चयन गरेको हो ।

अधिबेशनबाट सर्वसम्मत निर्वाचित गाउँ कमिटी अध्यक्ष शालिकराम आचार्य,  उपाध्यक्ष विष्णु प्रसाद मिश्र सचिव  नारायण प्रसाद अर्याल उपसचिव  दिपा पाेख्रेल उपसचिव  बिष्णु प्रसाद पाैडेल चयन भएका छन् । 

यस्तै मालारानी गाउँपालिका वडा नम्बर १ अन्तर्गत खुल्ला तर्फ दुई जना चन्दकान्त आचार्य ,बालकृष्ण आचार्य  महिला एकजना सावित्रा बिक दलित एक जना भुवन बिक गरि पाँच जना लाई चयन गरिएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर २  अन्तर्गत खुल्ला तर्फ तीन जना विनोद भुसाल , प्रेम बहादुर पछाइ , बाबुराम आचार्य महिला दुई जना बिन्दु आचार्य इन्दिरा आचार्य गरि पाँच जना लाई  चयन गरिएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत खुल्ला तर्फ सात जना खिमानन्द खनाल , यमलाल खनाल
प्रदीप खनाल,कृष्ण प्रसाद खनाल,कुल प्रसाद खनाल, टिकाराम खनाल, देविराम पोख्रेल  महिला तीन जना बिमला चौहान, बिष्णु खनाल, राधिका खनाल गरि दस जना लाई चयन गरिएको छ । 

मालारानी गाउँपालिका वडा नम्बर ४ अन्तर्गत खुल्ला तर्फ पाँच जना ऋषि राम पोख्रेल , रविलाल पोख्रेल , रामजी प्रसाद शर्मा , गिरिधर खनाल , टुल्कादेवी आचार्य महिला दुई सरस्वती खनाल, सुमित्रा सुनार  दलिततर्फ दुई दुर्गा बहादुर सुनार , कमला बि.क गरि नौ जना लाई चयन गरिएको छ । 

मालारानी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत खुल्लातर्फ सात जना गणेश खनाल, मोतीराम भट्टराई ,कमल ब. खड्का , केशवराज खनाल, तारा ब. चौहान , हुम ब. महत ,लक्ष्मण भुसाल,  ऋषिराम पन्थी , कृष्ण ब. क्षेत्री ,सागर खड्का  महिला तीन जना गीता भुसाल बाकी पछि थप्ने गरी दलित एक जना सीता बिक गरि एघार जना लाई चयन गरिएको छ । 
 
मालारानी गाउँपालिका वडा नम्बर ६ अन्तर्गत खुल्लातर्फ तीन जना दुर्गा बहादुर राउत , लोकनाथ अधिकारी, चिना राउत महिला एक जना करुणा बि.क जनजाति एक टीका ठकुरी घ.म दलित एक निम ब. सुनार गरि छ जना लाई चयन गरिएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर ७ अन्तर्गत खुल्लातर्फ तीन जना इन्द्रबहादुर खड्का , नेत्र प्रसाद मिश्र , लोम बहादुर बस्नेत महिला दुई सरस्वती मरासिनी , बेलकुमारी खनाल गरि पाँच जना लाई चयन गरिएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर ८  अन्तर्गत खुल्लातर्फ दुई जना बालकृष्ण अधिकारी , हुमलाल पाण्डे महिला तर्फ एक सुमित्रा परियार  जनजाति एक केश बहादुर पुन दलित एक गंगा बहादुर बि.क गरि पाँच जना लाई चयन गरेको छ ।

मालारानी गाउँपालिका वडा नम्बर ९  अन्तर्गत खुल्लातर्फ तीन जना योगेन्द्र खनाल , कृष्ण प्रसाद पौडेल ,एक जना पछि थप्ने गरी महिला दुई जुना घिमिरे , हरिदेवी पौडेल जनजातीतर्फ वीर बहादुर थापा गरी छ जना लाई चयन गरेको कार्यालय सचीव लिल ब. बिकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्