नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मालारानी गाउँपालिकाकाे दाेस्राे गाउपालिका सम्मेलन सम्पन्न

| २०७८ मंसिर ११ गते २१: १४ मा प्रकाशित

बाबुराम रसाईली।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मालारानी  गाउँपालिकाकाे दाेस्राे गाउपालिका सम्मेलन सम्पन्न भएकाे छ। 

सम्मेलनबाट पदम क्षेत्रिकाे अध्यक्षमा ५१ सदस्यीय कमिटी गठन भएकाे हाे । जसकाे उपाध्यक्षमा वि.वि. खड्का, सीता विक, उदय बहादुर थापा, सचिव शिवलाल कुवर, सहसचिव कृष्ण पाेखरेल, र काेषाध्यक्ष सपना महत्रा सहित ५१ सदस्यीय पालिका कमिटी गठन गरियकाे छ । त्यस्तै पालिका स्तरिय सल्लाहकार समितिमा अध्यक्ष देव बहादुर खड्काे नेतृत्वमा २७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरियकाे छ ।

प्रतिक्रिया दिनुहोस्