मालारानी गाउँपालिका वार्ड नम्बर ८ काे वडा कार्यलय उद्घाटन(तस्विर सहित)

| २०७८ मंसिर २१ गते २०: ३८ मा प्रकाशित

गणेश खनाल,मालारानी। मालारानी गाउँपालिका वार्ड नम्बर ८ हंशपुरको नब निर्मितवार्ड कार्यलय एक भब्य समारोहबीच उदघाटन सम्पन्न भएको छ। 

भवनको एक समारोह बिच मालारानी गाउँपालीका अध्यक्ष  बाल कृष्ण शर्मा (आचार्य )ले उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा वार्ड अध्यक्ष नरेन्द्रबहादुर बस्नेतको अध्यक्षता  गाउँपालिका प्राबिधिक प्रमुख हरिषचन्द्र पान्डेको सन्चालनमा सम्पन्न भएको याेजना शाखाका पदम आर्चायले जानकारी दिनुभयाे।

याेजना अधिकृत नेत्रप्रसाद खनाल कार्यक्रम जानकारी गराउनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्