मालारानीमा नेकपा एमालेद्वारा शाेक सभा सम्पन्न

| २०७८ पौष २० गते १८: ४९ मा प्रकाशित

गणेश खनाल,मालारानी। मालारानी गाउँपालिका वाडनम्वर १ निवासी  उमकला सुवेदी  निधनमा नेकपा एमालेले शाेक सभा सम्पन्न गरेकाे छ । 

मालारानि १ छेडाढाटी निवासि नेकपा एमालेका अगुवा गाेविन्द सुवेदीकी आमाकाे निधनमा श्रद्वान्जली सभा सम्पन्न भएकाे हाे । शाेक सभामा मन्तव्य राख्दै एमाले जिल्ला अध्यक्ष चेतनारायण आर्चायले सुवेदीकाे मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेकाे बताउनुभयाे । 

श्रद्वान्जली सभामा नेकपा एमाले केन्द्रीय कमिटी सचिव टाेपबहादुर रायमाझी,केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल,केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज चेतनारायण आचार्य,केन्द्रीय सल्लाकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रि,नेकपा एमाले मालारानी गाउँपालिका अध्यक्ष सालिकराम आचार्य,मालारानी गाउँपालिका  अध्यक्ष बालकृष्ण आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्रि,मालारानि गाउँपालिका प्रमुख प्रशासकिय अधिधृत रमेश पन्थि,नेकपा एमाले जिल्ला सदस्यहरू दिपा प्राेखरेल,पुतला खनाल,वाडन १ अध्यक्ष बालकृष्ण आचार्य,एमाले नेताहरू दण्डपानी प्राेखरेल,भीष्म कुवर लगाएले समवेदना प्रकट गर्नुभएकाे थियाे ।

पार्टी अध्यक्ष दधिराम आचार्यको अध्यक्षता र सचिव गिरिराज प्राेखरेलकाे सञ्चालनमा शाेक सभा सम्पन्न भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्