अर्घाखाँचीको मालारानीमा ट्याक्टर दुर्घटना: एक जनाको मृ'त्यु दुई घाइते

| २०७८ फागुन १८ गते १५: ०० मा प्रकाशित

रबि पोख्रेल। अर्घाखाँचीको मालारानी गाउँपालिका– ४ खनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार साँझ भएको दुर्घटनामा परेर घाइते एककाे बुटवलमा उपचारकाे क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यायलय खनले जनाएको छ।

मृत्यु हुनेमा अन्दाजी २० वर्षीय ट्याक्टर चालक कमल बिक रहेका छन्। अन्य घाइतेकाे उपचार भइरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्