नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) मालारानी ६ को बिस्तारित बैठक तथा पार्टी कार्यालय उदघाटन कार्यक्रम सम्पन्न

| २०७८ फागुन २२ गते १६: ३८ मा प्रकाशित

अशोक खनाल ,मालारानी।नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) मालारानी गाउँ पालिका वडा न. ६ को बिस्तारित बैठक तथा पार्टी कार्यालय उदघाटन कार्यक्रम  सम्पन्न भएको छ ।

सनिबार पार्टी प्रदेश समिति सदस्य राजेन्द्र भुसाल को प्रमुख आतिथ्यता मा सम्पन्न बैठकमा पालिका कमिटी अध्यक्ष पदम क्षेत्री ,कमिटी  उपाध्यक्ष उदय बहादुर थापा,जनकलाकार नेपाल का केन्द्रिय सचीव बालकृष्ण बलामी , पालिका कमिटी सदस्य तथा वाइसीएल पालिका इन्चार्ज बिष्णु बहादुर पुन,वडा कमिटी इन्चार्ज थम्मन बहादुर श्रीस,लगायतको उपस्थित रहेको थियो ।

बैठक वडा कमिटी अध्यक्ष उदय बहादुर पुन को अध्यक्षता वडा सहसचीव लालुराना  को स्वागत तथा वडा सचीव यम बहादुर थापाको संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्