लुटीपोखरीमा १२ दिने स्तरोन्नति सम्बन्धि डल कुशन तालिम कार्यक्रम सम्पन्न

| २०७८ चैत ११ गते २१: १७ मा प्रकाशित

रबि पोख्रेल,मालारानी। जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४  खन लुटीपोखरीमा १२ दिने स्तरोन्नति सम्बन्धि डल कुशन तालिम कार्यक्रम सम्पन्न भएको छ। 

उक्त १२ दिने तालिमको मलारानी गाउँपालिकाका अध्यक्ष बाल कृष्ण शर्मा आचार्य र पर्मिला क्षेत्रीले समापन गर्नु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्