मालारानी गाउँपालिका अध्यक्ष पदको लागी पदम क्षेत्री शोभाकर भुसाल र सिलवाल कुँवर सिफारिस

| २०७९ बैशाख ९ गते १८: २४ मा प्रकाशित

अर्घाखाँची।मालारानीमा गाउँपालिका अध्यक्षको लागि पदम क्षेत्री ,शोभाकर भुसाल र सिलवाल कुँवरलाइ पार्टीले सिफारिस गरेको छ।

नेकपा माओवादी केन्द्र अर्घाखाँचीले मालारानि गाउँपालिका अध्यक्ष पदको लागि युवा नेता पदम क्षेत्री, शोभाकर भुसाल, सिलवाल कुँवर लाई जिल्ला समन्वय समितिले सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्