मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

| २०७९ बैशाख ११ गते २१: ११ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

 उनले गाउँपालिकाको अध्यक्ष पदबाट आजै राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्