गठबन्धनको घरदैलो कार्यक्रम बाँगिको गुराँसे र भण्डारमा सम्पन्न

| २०७९ बैशाख २४ गते २०: ४५ मा प्रकाशित

बिनोद खड्का।अर्घखाँची जिल्ला मालारानि गाउँपालिका वाड नं ५ वाँगि ५ दलिय गठबन्धनको पालिका स्तरिय कोणसभा र घरदैलो कार्यक्रम बाँगिको गुराँसे र भण्डारमा सम्पन्न भएको छ।

नेकपा ( माओवादी केन्द्रका) केन्द्रीय सदस्य डिलाराम आचार्य,नेकपा ( माओवादी केन्द्रका) केन्द्रीय सदस्य ठाकुर कुमार बिक, नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य रेवति प्रसाद भुसाल, नेपाली कांग्रेसका प्रदेश स-महामन्त्ति बिण्णु प्रसाद खनाल ( मुस्कान) लुम्बिनी प्रदेश सभासद निर्मल क्षेत्री ,जनता समाजबादी खिम बहादुर बिक,जिन्दक खड्का,नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजबादी) जिल्ला अध्यक्ष राम बहादुर चौहान मालारानि गाउँपालिका उमेदवारका अध्यक्ष पदम क्षेत्री , उपाध्यक्ष शोभाकर खनाल मालारानि वडा नं 5 का अध्यक्ष शोभाकर भुसाल,मालारानि वाड ५ अध्यक्षका उमेदवार बिण्णु प्रसाद आचार्य सदस्य हरुको उपस्थित रहेको थियो।

स्थानीय हरुले फुल मालाले भव्य रुपमा स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्