मालारानीमा माओवादी केन्द्रमा पहिरो: ८५ जना नेता कार्यकर्ता एमाले मा प्रवेश

| २०७९ असोज १२ गते १८: २० मा प्रकाशित

मालारानी। नेकपा (माओवादी केन्द्र) मालारानी गाउँपालिका कमिटी अर्घाखाँचीका उपाध्यक्ष एवं त्यस क्षेत्रका स्थापित नेता उदय बहादुर थापाकाे नेतृत्वमा मालारानीका ८५ जना नेता कार्यकर्ता माओवादी केन्द्र परित्याग गरेर नेकपा (एमाले) मा प्रवेश गरेका छन्। 

नेकपा एमालेमा प्रवेश गर्ने कार्यकर्तालाई नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी,केन्द्रीय सदस्य चेतनारायण आचार्य,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल,प्रदेश कमिटी सदस्य जनार्दन खनाल लगायतका नेताहरूले भब्य रुपमा एक कार्यक्रमका बिच नेकपा (एमाले) मा प्रवेश गराएका हुन्। 

प्रतिक्रिया दिनुहोस्