मालारानीमा टोपबहादुरको जीत

| २०७९ मंसिर ६ गते ००: ३२ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।अर्घाखाँचीमा प्रतिनिधि सभातर्फ मालारानी गाउँपालिकाकाे मतगणनामा एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले जीत हासिल गरेका छ्न । 

एमाले सचिव तथा पुर्व मन्त्री रायमाझीले ७ हजार ४ सय ४५ मत प्राप्त गरेका छन्। भने उनको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल गौतमले ५ हजार १ सय ८६ मत प्राप्त गरेकी हुन । 

१३हजार ४ सय ८२ मतगणना गर्दा २ हजार २ सय ५९ मतको अग्रता छ ।

प्रतिक्रिया दिनुहोस्