अर्घाखाँचीमा भाइ संगै दिदि पनि आमाको काजकिरिया गर्दै

| २०७९ पौष १२ गते १९: ०० मा प्रकाशित

पुजा केसी ,अर्घाखाँची।मालारनीमा आफ्नो आमाको निधन पछि छोरी काजकिरिया बसेकी छिन। 

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं-५ आल्छामारी निवासी बल बहादुर जीसीकी श्रीमती कमला जीसीकाे यहि मिति २०७९ साल पुष -४ गते राति ४८ बर्षकाे उमेरमा मुटु राेगबाट दु:खत निधन भएको थियो।

मृतक कमलाकी कान्छी छाेरीले आफ्नो आमाकाे काजकिरिया गर्दा के हुन्छ भन्दै छाेरा बाहेक  छोरिले काजकिरिया गर्न हुँदैन भन्ने जगडिएको समाजलाई चुनौती दिँदै छाेरीले पनि काजकिरिया गर्दा केहि हुन् भन्ने एउटा  पेचिलो सन्देश दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्