घर पुनर्निर्माण को लागि दाह्री ग्याङ्ग प्युठान द्वारा आर्थिक सहयोग

| २०७८ असार १३ गते १६: ५५ मा प्रकाशित

प्युठान। केही समय पहिले अविरल बर्षा का कारण घर भत्किएको ऎरावती गाउँपालिका ४ महपोखरी निवासी ज्ञान बहादुर गुरुङ को घर पुनर्निर्माण को लागि दाह्री ग्याङ्ग प्युठान ले आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेको छ। 

दाह्री ग्याङ्ग प्युठान द्वारा आर्थिक सहयोग

दाह्री ग्याङ्ग प्युठान का सदस्य श्री सुरज खनाल र सदस्य श्री जितेन्द्र सुवेदी ले आज रु ११,०२५/- रुपैँया पिडित परिवारलाइ हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्