रेसुङ्गा नगरपालिका वडा न.४ अर्खलेमा जिप र बाईक ठाेक्किदा दुर्घटना: एकको मृत्यु

| २०७८ असार ३१ गते १६: ०० मा प्रकाशित

गुल्मी।  रेसुङ्गा नगरपालिका वडा न.४ अर्खलेमा जिप र बाईक ठाेक्किदा दुर्घटना भएको छ। 

 एकजनाको दु:खद निधन भएको छ भने ४ जना घाइते भएका छन।

पाल्पा अर्गलि स्थायि घर भई  रेसुङ्गा २ उदिनढुङगामा किराना पसल गरि बस्ने बर्ष २७ काे सुजन पाण्डेकाे टाउकाेमा चाेट लागेकाे र उपचारको क्रममा मृत्यु भएको छ । 

घाइतेहरुको तम्घास अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्