बाबुको ह'त्या गरेको अभियोगमा एक पुरुष प'क्रा'उ

| २०७८ सावन २ गते १७: ०४ मा प्रकाशित

प्रहरीले आफ्नै बाबुको ह'त्या गरेको आरोपमा एक पुरुषलाई प'क्रा'उ गरेको छ ।

७० वर्षीय कमान सिंह तामाङलाई कुटपिट गरी ह'त्या गरेको अभियोगमा भुम्लु गाउँपालिका ९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले प'क्रा'उ गरेको हो । दुर्गाले कु'ट'पि'ट गर्दा कमान सिंहको घटनास्थलमै मृ'त्यु भएको प्रहरीले बताएको छ ।  

कमानसिंहको हत्या भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरी टोलीले दुर्गालाई प'क्रा'उ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

स्रोत:- रातो पाटि 

प्रतिक्रिया दिनुहोस्