गुल्मीको मुसीकोटमा जीप दुर्घटना: ३ जनाको घटनास्थलमै मृ'त्यु, ८ जना घाइते

| २०७८ सावन १३ गते १२: ३२ मा प्रकाशित

गुल्मी। गुल्मी जिल्ला मुसिकोट नगरपलिका वडा ४ दोभान देखि करिब ३ किलो मिटर तम्घास जानेबाटोमालु १ ज  ४५ ५९  नम्बरको सवारि  बोकेको जिप  दुर्घटनाग्रस्त  भएको  हो । सान्तिपुर देखि तम्घासका लागी छुटेको करिब ११ बजे दुर्घटना भएको  स्थानियले बताएका छन  ।

 ११ जना सवारी  बोकेर  तम्घास तर्फ  गैइरहेको  जिप दुर्घटना  हुदा घटना स्थलमा नै ३ जनाको मृत्यु  भएको हो भने ८ जना  गम्भीर गाइते भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन।

प्रतिक्रिया दिनुहोस्