मिशन टु सपोर्टको आयोजनामा देशका आठ जिल्लामा दिप प्रज्वलन

| २०७८ सावन १३ गते १८: १३ मा प्रकाशित

मधुसुदन घिमिरे,अर्घाखाँची। ” जहाँ लाग्छ नेपालिलाइ चोट त्यहा पुग्छ मिशन टु सपोर्ट ” भन्ने मुल उदेश्यका साथ स्थापना भएको मिश टु सपोर्टको आयोजना र wrr को आयोजनामा आज देशका आठ जिल्लामा दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न भएको छ ।

जस्मा निर्मला पन्थलाई मात्रै नभइ धेरै चेलिको बलात्कार पछि हत्या गरिएको तर अहिले सम्म पनी दोषिलाइ कारवाही गर्न नसकिएको भन्दै मिशन टु सपोर्टका युवाहरुले कार्यक्रमलाई आयोजना गरेका थिए।

दोषिलाइ कारबाही गरि कडाभन्दा कडा कारवाही गर्नुपर्ने उनिहरुको माग छ साथै अझै पनि हत्यारालाई कारवाही गर्न नसकेको खण्डमा फेरि पनि देशब्यापी बिरोध कार्यक्रम समेत गर्ने मिशन टु सपोर्ट परिवारका सदस्यहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्