गुल्मीका ट्याक्टर दुर्घटना हुदा चालककाे मृ'त्युु

| २०७८ सावन २० गते २३: ०६ मा प्रकाशित

गुल्मी।गुल्मीका ट्याक्टर दुर्घटना हुदा चालककाे मृत्युु भएको छ।जिल्लाकाे सत्यवती गाउँपालिका वडा नम्बर  ६ काे जुनियाँबाट खैरेनी तर्फ जादै गरेको लु ३९९ नम्बर ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ।रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ का ३५ बर्षीय दिपक माझीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

सह चालक भने घाइते छन्।ट्याक्टर दुर्घटना हुनुकाे कारण भने खुलेको छैन्।अनुसन्धान भै रहेको प्रहरीले जनाएको

प्रतिक्रिया दिनुहोस्