गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृ'त्यु

| २०७८ सावन २६ गते १९: ५९ मा प्रकाशित

गुल्मी।गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृत्यु भएको छ ।

छत्रकोट गाउपालिका वडा नं १ हुंगा तोल्घा निबासी ५१ वर्षिया राधिका भण्डारी हिजो खरबारीमा घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा गम्भीर घाईते हुनुभएको थियो ।

राधिकाको उपचारको क्रममा युनाइटेड मिसन हस्पीटल तानसेन पाल्पामा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्