गुल्मीमा जिप दुर्घटन,चार जना सामान्य घाइते

| २०७८ भदौ १४ गते १९: ३६ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी । गुल्मीमा जिप दुर्घटना भएको छ। गुल्मी जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनी बाट तम्घास आउदै गरेकाे लु २ च ६०७४ नम्वरको जिप इस्मा गाउँपालिककाे शान्ति बगैंचा मा दुर्घटना भएको हाे।

जिपकाे बेक्र फेल भएर दुर्घटना भएको बताइएकाे छ। दुर्घटना पनि जिपमा सवार शकर वि क घाइते भएको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएकाे छ। र घाइते काे जिल्ला अस्पताल गुल्मी मा उपचार भै रहेकाे छ।जिपमा  पाँच जना सबार मध्य ४ जनाकाे अबस्था सामान्य  रहेको छ।घटनाकाे थप अनुसन्धान भै रहेकाे प्रहरी ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्