पहिलो पाटी हुनेछ अबको निर्बाचनमा: सभापति चन्द

| २०७८ भदौ २४ गते १८: ५८ मा प्रकाशित

अनिल खत्री ,गुल्मी। गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा नेपाली काङ्ग्रेसको चौधौ महादिबेशन बाट सभापतिमा सुशील चन्द सर्बसहमत चएन भएका छ्न।  उनी निबर्तमान सभापती समेत हुन। जनताको मर्म बिकासलाई अग्रणी भुमिकामा राखी काम गरिरहेका थिए । विद्यार्थी काल देखि राजनीतिमा होमिएका चन्द यतिबेला अब खेलको मैदानमा उत्रिएको बताए। अग्लुङ्गमा बिगतलाई फर्केर हेर्दा अत्यन्तै कम मतदाता भएको मानिन्छ तर अब हुने निर्बाचनमा काङ्ग्रेसलाई भारी मतले जिताउने अठोट समेत गरेका छन।२२ गते भएको अधिबेशनमा सभापतिको आकाक्षि धेरै भए पनि काङ्ग्रेस लाई यहाँ सम्म ल्याउनु नै उनको मुख्य भुमिका रहेको छ।

सरल स्वभाव र जनताको हक हितका लागि आबाज उठाउने मात्र होइन आगो नबोलेको ठाउमामै पुगेर आगो बाल्ने काम गरिरिहेका छ्न । उनी भन्छ्न अब हुने निर्बाचनमा जो कोहिले अग्लुङ्ग्मा वडा अध्यक्षको टिकट पाए पनि निश्चित रुपमै जितको लागि पहल कदम गरि नामले नभैइ कामले जित्ने प्रतिबद्धता व्यक्त गरेका छन। उमेरले अझै परिपक्क नभए पनि उनी जनताको लोकप्रिय नेता बनिसकेका छ्न। सोही दिन सम्म आईपुग्दा सम्म सभापतिको लागि तीन जना ब्यक्ति बन्ने चाहाने  राखेका  थिए। बैठकमा सम्पुर्ण ब्यक्तिले गरेका काम हेर्दा चन्द नै अगाडि रहे तेती मात्र होइन उपस्थिति सबैले चन्द नै पुनह सभापति हुनुपर्छ भनेर दाबी समेत गरेका थिए । अर्का नेता राजेन्द्र बिस्ट हुन उनी पनि पाए सम्म अबको सभापति हुने बिचार राखेका थिए ।अग्लुङ्गकै पुराना नेता बिस्ट मानिन्छ्न अग्लुङ्ग राम्रो बन्छ भने म पछाडि रहेर पनि काम गर्न सक्छु उनले भने  ?  

अर्का सभापति अब म हुनु पर्छ भनेर बिजय चन्द लागेका थिए ।उनी चार बर्ष अगाडि नेकपा एमाले छोडेर नेपाली काङ्ग्रेसमा प्रबेस  गरेका हुन। उनी भन्छ्न म पाटी नै परित्याग गरि अग्लुङ्गमा काङ्ग्रेस लाई बलियो बनाउन पर्छ भनेर यता आएको बताएका छ्न ।  तर कामको हिसाबले अहिले सम्म सुशीलले जति काम अरु कसैले गरेन्न उपस्थित ब्यक्तिको भनाई रहेको छ। ठाउँ नपाउदा सम्म त जनताकै हितका लागि बोल्छ्न सक्दो गरिरहेका छ्न एक युबाले बताएका छ्न । अझ थप्छन कुर्शिको लडाइ नगरौ कामको लडाइ गरौ स्थानीय अर्कि उपस्तिथि महिलाले भन्छिन। सोही दिननै सभापति सुशील चन्दको नेतृत्व सहित १७ जना कार्यसमिति र १६ जना क्षत्रिय प्रतिनिधि टुङ्गो लगाईएको छ।कार्यसमिति तर्फ  उपसभापतिमा पुर्ण केसि र मधुसुदन चन्द रहेका छ्न। सचिबमा गोपाल आर्सि , रामसागर चन्द  सर्बसहमत भएका हुन ।सह सचिबमा दिपा भण्डारी र यम ब पुन चयन भएका छन। कोषाध्यक्षमा दिलमाया अर्याल बिष्ट रहेकी हुन।

तेस्तै सदस्य हरुमा बालकृष्ण चन्द,रबि चन्द,सुबास चन्द,अनिल खत्री ,यब ब चन्द,रमेश खत्री ,पदम बिक ,प्रेमा बिस्ट चयन भएका छन। भने क्षत्रिय प्रतिनिधिमा कमला चन्द,कल्पना केसि ,कमला बस्नेत,जुना चन्द,रमेश बिक ,सुशील चन्द,प्रदिप चन्द,बिजय चन्द,राजेन्द्र बिष्ट ,युबराज चन्द,अनिल खत्री ,बासुदेब हमाल,राजकुमार मल्ल,हरिशचन्द्र मल्ल,जित ब खत्री र जीवन पुन चयन भएका छन।

प्रतिक्रिया दिनुहोस्