पत्रकार जमुना शर्मा "प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता " पुरस्कार द्वारा सम्मानित

| २०७८ असोज ७ गते २१: ४८ मा प्रकाशित

काठमाडौं । प्रेस काउन्सिलले वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको भन्दै पोखराकि पत्रकार जमुना शर्मा "वर्षा" लाई सम्मानित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जमुना शर्मा "वर्षा" लाई बुधबार  ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिकि हुन ।

प्रतिक्रिया दिनुहोस्