गुल्मीमा एक जना महिलाकाे ह'त्या

| २०७८ असोज २४ गते २२: ५८ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी । गुल्मीमा एक जना महिलाको हत्या भएको छ।रेसुङा नगरपालिका वडा नम्बर १३ दुबिचौर कि ५५ वर्षकी पार्वती बि क काे ह[त्या भएको हाे।

२५ वर्षको प्रकाश वि क काे चिर्पट काे प्रहार बाट उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए।
बजार बाट घर आउने क्रममा प्रकाश वि क ले चि'र्पट दा'उ'राले टा'उको'मा हा'नेर घाइते महिलाकाे गुल्मी अस्पतालमा उपचारको क्रममा मृ'त्यु भएको हाे।

घटना बरे थप अनुसन्धान  भईरहेको प्रहरी ले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्