मुकुन्द घिमिरेले गरे इन्दिरासंग इन्गेजमेन्ट

| २०७८ मंसिर ११ गते १९: ०९ मा प्रकाशित

काठमाडौं । आफुलाई दार्शनिक दाबि गर्दै बिभिन्न राजनीतिक घटना क्रमलाई आधार बनाएर भविष्यवाणी गर्दै आएका मुकुन्द ल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ ले इन्गेजमेन्ट गरेका छन ।

केहि वर्ष देखि उनले आफ्नो चाहाना इन्दिरा नामक युवतिसंग विवाह गर्ने बताउदै आएका थिए । ठ्याकै आज उनले सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्दै आफुले इन्दिया सँग्रौलासंग इन्गेजमेन्ट गरेको छोटो जानकारी दिएका छन ।

उनले लेखेका छन- सरप्राइज, इन्गेजमेन्ट, फुलमाल, औंठी साटासाट, मुकुन्द इन्दिरा, झापा सुरुङ्गा, इन्दिरा सँग्रौला अनि ‘माया’को इमोज

प्रतिक्रिया दिनुहोस्