सबै का प्रिय बन्दै वुटबलका युवा व्यवसायी हिरा केसि

| २०७८ पौष २९ गते २०: ३३ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। युवा ब्यबसायि सामाजिक अभियान्ता हिरा केसि व्यापार सगै अहिले सामाजिक क्षेत्रमा क्रियासिल बन्दै गएका छन । 

रुपन्देहीको बुटलका स्थायि बासिन्दा हिरा सानै उमेरमा आफ्नोे मिहिनेत ले ब्यबसायबाट ठूलो प्रगति गर्ने युवा ब्यबसायि हुन  रुपन्देहीको मनोहर पुरमा दीक्षा - समिल तथा केसि बर्दर्स सप्लायर्सका सन्चालक हिरा केसि विभिन्न सामाजिक सघ सस्थाहरुमा आवद्ध छन भने उनले रुपन्देही पोखरा काठमाडौं लगाएतका ठुला सहरहरूमा सहमिल बाट चिरान गरि काठको होलसेल तथा फुट्कर फर्निसिङको व्यापार गर्दै आएका छन। 

केसि अहिले अर्घाखाँची बन पैदावर उधोग ब्यबसायि सघको जिल्ला उपाध्यक्ष समेत छन निकै मिहिनेत का साथ ब्यबसाय गर्ने हिरा कपिलवस्तु अर्घाखाँची का  धेरै ठाउमा काठको ब्यबसायगर्ने युवा हुन  सामाजिक क्षेत्रमा पनि काम गर्न मन पराउने हिरा बोलेको कुरा पूरा गर्ने युवा ब्यबसायिको रुपमा परिचित छन ।

प्रतिक्रिया दिनुहोस्