गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा काेराेना संक्रमण पुष्टि

| २०७८ माघ ४ गते १८: १८ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी। गुल्मीमा थप ३४ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षाण गर्दा ३३जना पिसिआर परिक्षण गर्दा १ जना मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।

रेसुंगा नगरपालीकामा ६ जना,कालीगण्डकी गाउँपालिकामा ११ जना, चन्द्रकोट गाउँपालिकामा १ जना, इस्मा गाउँपालिकामा १जना,सत्यवती गाउँपालिकामा ४ जनामा,रुरु गाउँपालिकामा ३ जना,छत्रकोट गाउँपालिकामा ८ जना र धुर्कोट गाउँपालिकामा १ जना,रुरु गाउँपालिकामा ३ जना,छत्रकोट गाउँपालिकामा ८ जना र धुर्कोट गाउँपालिकामा १ जना गरि ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ६० जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्