गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी सरिता खड्का विजयी भएकप् छन् ।
कुँवरले ४ हजार ७०७ मत ल्याएका छन् भने उनका प्रत्यासी एमालेका प्रेम केसीले ४ हजार ६९७ मत पाए ।उपाध्यक्षमा निर्वाचित खड्काले ४ हजार ५६५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ मत पाए ।
प्रतिक्रिया दिनुहोस्