सरकारले २५ जिल्लामा सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता दिने

| २०७९ जेठ १५ गते १७: २० मा प्रकाशित

काठमाडौं । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ ।

सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्