काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृ'त भेटिए

| २०७९ सावन १६ गते १३: ५७ मा प्रकाशित

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्