लोक गायक तथा सर्जक कुशल बेल्वासेले ल्याए नयाँ कोशेली "सम्पती" (भिडियो सहित)

| २०७९ फागुन २६ गते १९: ३२ मा प्रकाशित

झनक के.सि,अर्घाखाँची
, २६ फागुन - अर्घाखाँची जिल्लामा छुट्टै पहिचान बनाउन सफल लोक गायक तथा सर्जक कुशल बेल्बासेले ल्याए नया कोसेली सम्पती ल्याएका छन। आज नेपालि समय ३ बजे भिडियो रिलिज भएको छ। 

वसन्त थापाको संगीत र प्रल्हाद सुवेदीको सब्द साथै कुशल र सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको सम्पतीमा मोडल निक्स सर्मा र गिता ढुंगाना अभिनित नंया कोसेली #सम्पत्ति आजबाट बजारमा आएको छ। भिडियो निकै सुन्दर र गितका शब्द टुक्काहरुले दर्शक मन जित्ने छ कलाकार बेल्बासेले जानकारी दिएका छ। युटुबमा भिडियो हेर्नको लागि सोर्ता सङितको च्यानलबाट आज ३ बजे रिलिज भएको छ। 

अर्घाखाँचीको पटौटीमा जन्मिएका बेल्वासेले दर्जनौ चर्चित गित बजारमा ल्याएका छन् । हातैका पौजाले, चिनै मिलेन, सनिसार लगाएतका गित चर्चित भएका हुन ।

हेर्नुहोस भिडियो 

प्रतिक्रिया दिनुहोस्