भारी वर्षाका कारण गुल्मीको रेसुङ्गा नगरपालिकाले दियो विद्यालय बिदा (सुचना सहित)

| २०८१ असार २३ गते २०: ४० मा प्रकाशित

सुजन न्याैपाने।पछिलाे केही दिन यता लगतार भईरहेकाे भारी वर्षाका कारण गुल्मीको रेसुङ्गा नगरपालिकाले विद्यालयमा बिदा दिइएको छ ।

नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा सोमबार एक दिन बिदा दिने निर्णय गरेको हो ।

लगतारकाे वर्षाका कारण विद्यार्थीहरूलाई आवतजावतमा समस्या भएको र जोखिमसमेत बढेको हुँदा १ दिन अर्थात २४ गतेकाे दिन बिदा दिइएको शिक्षा शाखाले जनाएको छ । माैसम हेरि २५ अर्को निणय गर्न पत्र मा खुलायकाे छ ।

प्रतिक्रिया दिनुहोस्