समाचार

पक्राउ परेको ५ दिनमै किन छुटे कृष्णबहादुर महरा ?

२०८० चैत ९

९ चैत, काठमाडौं । भेपमार्फत तस्करी भएको सुनमा संलग्नता रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा ५ दिनमै रिहा भएका छन् ।