समाचार

मुसिकोट बासिको मन जितेर काम गर्दै प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल

२०७८ सावन १४

गुल्मीको मुसिकोट नगरपालिका मा भने सेवाग्राहीहरुले भने ढिलासुस्ती,आलटाल र बहानाबाजीको सास्ती झेल्नुपर्दैन ।