समाचार

माओवादी अब सिद्धिन्छ, पछि लाग्नुको कुनै अर्थ छैन : टोपबहादुर रायमाझी

२०७८ असार २६

काठमाडौँ।नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्न नसकेको आरोप लगाएका छन् ।