समाचार

नेपालका बाँदर विश्वकै उत्कृष्ट: निर्यात कि व्यवस्थापन ?

२०८० बैशाख ४

काठमाडौं । राष्ट्रिय निशान छाप र एयरलाइनको पुछारमा तस्बिर राख्दै अष्ट्रेलियाले कंगारुलाई प्रतिमा मान्छ । तर, प्रत्येक वर्ष यसले दशौं लाख कंगारु मारेर मासु तथा छाला निर्यात गरी दश अर्ब बढीको व्यापार गर्छ ।