समाचार

सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा मृ'त्यु दाबीवापतको १३ लाख रकम भुक्तानी

२०७९ फागुन २६

पाल्पा तान्सेन २६ फागुन ।सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ ।