समाचार

बाघको आक्रमणबाट दिदी-बहिनीको मृत्यु

२०७९ चैत ६

बर्दियामा बाघको आक्रमणबाट सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको मृत्यु भएको छ।मधुवन नगरपालिका-५  की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले सेतोपाटीलाई बताए।