समाचार

पोखरा विमान दुर्घटना: अहिलेसम्म ६२ वटा शव निकालियो : नेपाली सेना

२०७९ माघ १

काठमाडौं । पोखरामा विमान दुर्घटनास्थलबाट अहिले (आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ ।नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो ।