पाणिनी गाउँपालिकामा चालु आर्थिक बर्षको बजेटमा कृषि तर्फ सुन्तला फलफुलका बिरुवा कार्यक्रममा गाउँपालिकाले छुट्यायो १६ लाख

| २०७८ असार १३ गते १६: ०२ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची  जिल्ला को पाणिनि गाउपालिका ले कृषि तर्फ सुन्तला  साथै फलफूल का बिरुवा बितरण को लागि १६ लाख बजेट  बिनियोजन गरेको छ।

 जस्मा किसान को १६ लाख र गाउँपालिका को १६ लाख गरि ३२ लाखको कार्यक्रम रहेको छ । वडा  न ८ ले  बजेटको ६०% बिरुवा लगायत र ३०% औषधि एटेभिटज खर्च छुट्टायको छ।
 
५ र पाणिनी ४ नम्बरको छुट्टाएको बजेट २ लाख गाउँ पालिकाको किसानको २ लाख यसबाट बिरुवा किनेर सबै वडाका किसान ब्यवसायसिक हिसाबले कागती खेतीमा प्रोत्साहन गर्न तरिकाले वितरण गरियो। 

किसानको ५०% प्रतिशत सहभागीता मा गाउँपालिको ५०% गाउँपालिकामा / वडामा दस हजार कागती र एक हजार मौसम का बिरुवा वितरण गर्न कार्यक्रम सम्पन्न समहु र सहकारीले पहिला निवेदन माग गरेको हुनाले यहीँ आधारमा कृषि समुह र सहकारी ब्यवसायिक गर्नलाई वितरण गर्न र त्यो बाहेक अरु सहकारी समुहमा नभएका किसानहरुलाई चाहाना अनुसार बिरुवा वितरण गरिएको वडा अध्यक्ष जिवलाल घिमिरे ले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्