पाणिनी ५ काफलवुटाका बिपन्न परिवारलाइ राहत बितरण

| २०७८ असार १७ गते १६: २५ मा प्रकाशित

पाणिनी। नेकपा एमाले मैदान गाउँकमिटि तथा युवा सङ्घ पाणिनि काे समन्वयमा युवा सङ्घ अर्घाखाँची विपद व्यवस्थापन कमिटि द्वारा पाणिनि ५ काफलवुटाका विपन्न बालवालिकाका हरुलाई राहात वितरण गरिएको छ। 

परिवारमा तिन जना मात्र बालिका रहेका र उनिहरुका अभिभावक बेपत्ता रहेकाे जानकारि पाउँन साथ तत्काल गाउँकमिटि कमिटि तथा युवा संघकाे सिफारिस र पहलमा युवा संघका केन्दिय सचिवालय सदस्य भविन्द्र घिमिरेले खाधान्न : चामल,दाल, सावुन, आलु हस्तान्तरण गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्