राष्ट्रिय युवा संघ नेपाल पाणिनि गाउपालिका ३ खिदिम को भेला सम्पन्न: किरण जि सि को संयोजकत्वाेमा १०५ सदस्यीय वार्ड कमिटि गठन

| २०७८ असोज ९ गते १८: ०७ मा प्रकाशित

माधब पौडेल,पाणिनी।राष्ट्रिय युवा संघ नेपाल पाणिनी गाउँपालिका ३खिदिम को वडा भेला तथा बैठक  आज एक कार्क्रमका बीच सम्पन्न भएको छ ।

 कार्यक्रम को अध्यक्षता वडा कमिटी ईन्चार्ज सपना पौडेल, पराजुली ले गर्नुभएको थियो  जीव नारायण कोइराला  को प्रमुख आतिथ्यता  राष्ट्रिय युवा संघ पाणिनी गाउँपालिका संयोजक वसन्त के सी को स्वागत मन्तव्य,सँगै भएको कार्यक्रम मा किरण जी सी को सम्योजकत्व मा १०५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल खिदिम  गाउँ कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्