पाणिनीमा नेकपा एकीकृत समाजवादी छाडी गाउँपालिका उपाध्यक्ष सहित वडा सदस्य नेकपा (एमाले)मा प्रवेश

| २०७८ कार्तिक ३० गते २१: ४९ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। नेकपा एकीकृत समाजवादीमा गएकाहरु नेकपा (एमाले)मा निरन्तर फर्किरहने क्रम पाणिनीमा जारि रहेको छ। 

नेकपा (एमाले)मा फर्कने क्रममा पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सङ्गै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नम्बर ३ खिदिमका निर्वाचित वडा सदस्य, नेकपा (एमाले) जिल्ला कमिटीका तत्कालीन सदस्य ओमप्रकाश भुसाल रहेका छन।  

आज एक कार्यक्रम बीच प्रेस बिज्ञप्ति प्रकाशित गर्दै एकीकृत पार्टी छाडेर नेकपा (एमाले)मा फर्किएको युवा नेता प्रेम नारायण गैरेले अर्घाखाँचीबुलेटिनलाई  जानकारी दिनु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्